प्रदेश नं. २ मा यस्ता छन् एमालेका उम्मेदवार

काठमाडौं । नेकपा एमालेले आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि ११० वटा स्थानीय तहको उम्मेदवारको नामावली सार्वजनिक गरको छ । एमालेले पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीकातर्फबाट उठ्ने उम्मेदवारको नामावली सार्वजनिक गरेको हो । चयन प्रक्रिया जारी रहेकाले आज राती वा भोलि बिहानसम्म सबै स्थानीय तहको उम्मेदवारको … Continue reading प्रदेश नं. २ मा यस्ता छन् एमालेका उम्मेदवार